योजना आयोग उपाध्यक्षमा डा. भट्ट र डेपुटी गभर्नरमा पण्डित नियुक्त

जस नेपाल

२४ चैत २०८२

योजना आयोग उपाध्यक्षमा डा. भट्ट र डेपुटी गभर्नरमा पण्डित नियुक्त

काठमाडौँ । आज (मङ्गलबार) बसेको मन्त्रिपरिषद्‌ बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट र नेपाल राष्ट्र बैङ्कको गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको छ ।

राष्ट्र बैङ्कका पूर्व कार्यकारी निर्देशक रहेका डा. भट्टले नयाँ गभर्नर नियुक्ति क्रममा तत्कालीन नेतृत्वबाट आश्वासन पाएका थिए । तर, काङ्ग्रेस सभापति शेरबहादुर देउवाले भट्टको साटो डा. विश्व पौडेलको नाम सिफारिस गरिदिएपछि भट्ट मर्कामा परेका थिए ।

मन्त्रिपरिषद्‌ बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमणकुमार गौतम र सदस्यहरू ललिताकुमारी महर्जन तथा ध्रुव आचार्यको राजीनामा पनि स्वीकृत गरेको छ ।

सम्बन्धित खवर

सर्वोच्च अदालतले दियो गगन थापा समूहलाई बैधानिकता, देउवाको रिट खारेज

सर्वोच्च अदालतले दियो गगन थापा समूहलाई बैधानिकता, देउवाको रिट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति गगन कुमार थापा समूहलाई बैधानिकता दिएको छ...

सम्पत्ति छानबिनको सूचीमा पूर्वराजादेखि रवि लामिछानेसम्म (नामावलीसहित)

सम्पत्ति छानबिनको सूचीमा पूर्वराजादेखि रवि लामिछानेसम्म (नामावलीसहित)

काठमाडौँ । बालेन नेतृत्वको सरकारले २०६२/०६३ पछिका उच्चपदस्थ राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरुको सम्पत्ति छानविन...

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन् । गत चैत...

मन्त्रीको सम्पत्ति :  कृषिमन्त्रीसँग २ बाख्रा र १० कुखुरा, महिला मन्त्रीसँग एउटा कुकुर !

मन्त्रीको सम्पत्ति : कृषिमन्त्रीसँग २ बाख्रा र १० कुखुरा, महिला मन्त्रीसँग एउटा कुकुर !

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र सबै मन्त्रीहरुको सम्पत्ति विवरण आइतबार सार्वजनिक भएको छ...