ईश्वरप्रसाद खतिवडा, पूर्वन्यायाधीश, सर्वोच्च अदालत
यो जुनीभरि गोला प्रणालीको समर्थन गरिँदैन
न्यायालयभित्र कामकारबाहीमा एकरुपता रहनुपर्छ। आज एउटा कुरा गर्ने, भोलि अर्को कुरा गर्ने, अनि नर्म्सभन्दा बाहिर जाने, यो कुरा न्यायालयको धर्म, मर्म, मान्यता, कुनै कुराले पनि जस्टिफाई हुने कुरा हुँदैन।...
२९ असार २०८३