काठमाडौंमा व्यापक छ ‘लिभिङ टुगेदर’

काठमाडौं । अधिवक्ता अनु भट्टराई ‘रेप एण्ड लिभिङ टुगेदर इन काठमाडौं’ विषयमा एमफिलको थेसिस गरिरहेकी छन् । कानूनमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गरेकी अनुले कानून व्यवसायी भएर काम गरेको करिब एक दशक भयो । नेपालमा ‘लिभिङ टुगेदर’लाई व्यवस्थित गर्नका लागि कानून बनाउनुपर्ने माग गर्दै आएकी अनु भन्छिन्, ‘म समाज र कानूनलाई जोड्छु भनेर लागिरहेकी छु … Continue reading काठमाडौंमा व्यापक छ ‘लिभिङ टुगेदर’