नेपालमा सम्पत्ति शुद्धीकरणको जोखिम बढ्दो
काठमाडौँ । नेपालमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) को जोखिम निरन्तर बढिरहेको छ । वित्तीय जानकारी इकाई (एफआईयू-नेपाल) को तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा ९ हजार ५६५ शंकास्पद कारोबार तथा गतिविधि रिपोर्ट (एसटीआर/एसएआर) दर्ता भएका छन् । यो संख्या...
- ताजा अपडेट
- ट्रेन्डिङ
फिल्म बनाउने मान्छेलाई संविधान फेर्ने जिम्मा !
१७ चैत २०८२नेपालमा सम्पत्ति शुद्धीकरणको जोखिम बढ्दो
१६ चैत २०८२संविधान–संसद–प्रशासन
बैशाख १ देखि ‘ब्रिज कोर्स’का कक्षा सञ्चालन गर्न प्रतिबन्ध
काठमाडौँ । सरकारले आगामी बैशाख १ देखि ‘ब्रिज कोर्स’का कक्षाहरु सञ्चालन गर्न प्रतिबन्ध लगाउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार विद्यालय तथा...
बालेन सरकारले गर्ने १०० काम (पूर्णपाठ)
१५ चैत २०८२विचार–विश्लेषण
अफबिट
बालेन सरकारले गर्ने १०० काम (पूर्णपाठ)
काठमाडौँ । बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको भोलिपल्ट शासकीय सुधारसम्बन्धी सय बुँदे कार्यसूची सार्वजनिक भएको छ । सरकार बनेकै दिन शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शासकीय सुधारसम्बन्धी १०० कार्यसूची स्वीकृत गरेको हो । कार्यसूचीमा सरकारले गर्ने कामहरुको फेहरिस्थ प्रस्तुत गरिएको छ । कार्सूचीको शुरुमा भाद्र २३ र २४ को जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न
१५ चैत २०८२
ओलीको गिरफ्तारी : फौजदारी कानूनले के भन्छ ?
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेपछि शनिबार बिहानै गृहमन्त्री सुदन गुरुङले फेसबुकमा स्टाटस लेखे– ‘PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो। मलाई विश्वास छ, अब देशले
१४ चैत २०८२
सुधार गर्नुपर्ने कानून निर्माणमा ध्यान दिन्छौँः कानूनमन्त्री गौतम (फोटोफिचर)
काठमाडौँ । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुधार गर्नुपर्ने कानून निर्माणमा ध्यान दिने बताएकी छन् । राष्ट्रपतिसक्षम शपथ ग्रहणलगत्तै सिंहदरबारमा आएर पदभार ग्रहण गर्दै मुलुकी अपराधसंहिता, २०७४ लगायतका संहिताहरुमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गर्ने विषयमा हस्ताक्षर गर्दै सुधार गर्नुपर्ने कानून निर्माणमा ध्यान दिने बताइन् । “विगतमा रोकिएर रहेका नयाँ निर्माण गर्नुपर्ने कानूनहरु,
१३ चैत २०८२
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ सम्पन्न (फोटोफिचर)
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आज आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । ज्येष्ठ सदस्य केसीले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए। नेपालको संविधानको धारा ९९ र ९१ को
१२ चैत २०८२
गौरीबहादुरको निष्पक्षतामाथि सर्वोच्चको शंका, जाँचबुझ प्रतिवेदन ‘शून्य’ हुने जोखिम
(जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले गरेको फैसलाबारे जस नेपालले गत फागुन २७ गते यो रिपोर्ट प्रकाशन गरेको थियो । कार्की आयोगको प्रतिवेदन सार्वजनिक भइसकेपछि उक्त फैसलामा के भनिएको थियो भन्ने विषय पुनः सान्दर्भिक हुन गएको छ । त्यसैले, दुई साता पहिलेको यो रिपोर्ट हामीले अर्काइभका रुपमा पुनः प्रकाशन गरेका हौं ।
१२ चैत २०८२अपराध–समाज
लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा धुम्बाराहीबाट पक्राउ, बाल शोषण मुद्दा पुनः ब्युँतियो
काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा काठमाडौँको धुम्बाराहीबाट पक्राउ परेकी छन् । बाल शोषणसम्बन्धी आरोपमा पुरानो...
हेल्लो सरकार ! रानीपोखरीबाट लुटिएका राइफल र पेस्तोल खोई ?
काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ आफ्नो पदीय जिम्मेवारी सम्हालेदेखि नै सक्रिय देखिएका छन् । उनको ध्यान...
महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै प्रहरीमा अर्को निवेदन
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठकले काठमाडौं प्रहरी परिसरमा नयाँ...
पूर्वमन्त्री दीपक खड्का पक्राउ
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान...
