सर्वोच्च अदालतको नयाँ भवनमा पुसदेखि इजलास सञ्चालन गर्ने तयारी
काठमाडौं । यसलाई संयोग नै मान्नुपर्छ, जेनजी आन्दोलनमा सर्वोच्च अदालतको भवन जले पनि छेवैमा नयाँ भवन बनिसक्न लागेको छ । युद्धस्तरमा निर्माण कार्य भइरहेको नयाँ भवनमा मंसिरपछि ३÷४ वटा इजलास सञ्चालन गर्ने तयारी भइरहेको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ । स्रोतले जस नेपालसँग भन्यो, ‘भवन निर्माण कम्पनीलाई ठेक्काको म्याद चैतसम्म थप गरिएको भएता पनि … Continue reading सर्वोच्च अदालतको नयाँ भवनमा पुसदेखि इजलास सञ्चालन गर्ने तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed