न्यायाधीश कस्तो हुनुपर्छ ? ४२ बुँदामा

काठमाडौं । अदालतको न्यायाशीध भन्नेवित्तिकै तपाईको नजरमा कस्तो चित्र आउँछ ? उच्च नैतिकता भएको आदर्शवान् या आम मान्छेजस्तै सामान्य? न्यायालयप्रति जनआस्था, विश्वास र गरिमा बढाउने ‘फेस भ्यालु’ भनेकै न्यायाधीशहरुको हुन्छ । न्यायाधीशको नाम लिँदा नै गौरब गर्ने अवस्था आयो भने अदालतप्रति जनतामा विश्वास र गरिमा बढ्छ । अदालतले गरिमायुक्त एवं गर्व गर्न लायक न्यायाधीशहरु जन्माउन … Continue reading न्यायाधीश कस्तो हुनुपर्छ ? ४२ बुँदामा