‘महान्यायाधिवक्ता सविता भण्डारीले राजीनामा दिनुपर्छ’

काठमाडौं । बालिकाहरुबाट डिम्ब तस्करी भएको विरोधमा कानूनी लडाइँ लडिरहेकी अधिवक्ता अंकिता त्रिपाठीले महान्यायाधिवक्ता सविता भण्डारीको राजीनामा मागेकी छिन् । महान्यायाधिवक्ता भण्डारीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउँदै उनले भण्डारीमाथि सीआईबीबाट छानविन र अनुसन्धानसमेत हुनुपर्ने माग गरिन् । डिम्ब तस्करी प्रकरणको भित्री रहस्यबारे जस नेपालसँग भिडियो कुराकानी गर्दै अभिवक्ता त्रिपाठीले भनिन्, ‘नैतिकताको हिसाबले पनि उहाँले राजीनामा … Continue reading ‘महान्यायाधिवक्ता सविता भण्डारीले राजीनामा दिनुपर्छ’