कुलमानको ठेक्का तोड्ने अभियान : कानून र नैतिकता

काठमाडौं । विभिन्न ठेकेदार कम्पनीहरुले पुल, बाटो एवं सरकारी भवनहरु बनाउने ठेक्का लिएर दशकौंसम्म कामै नगरी अलपत्र छाड्ने क्रम बढिरहेका बेला भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले त्यस्ता ठेक्काहरु तोड्ने अभियान नै चलाएका छन् । मन्त्री घिसिङको यो अभियानलाई कानूनी दृष्टिकोणबाट कसरी हेर्न सकिन्छ ? आउनुहोस् एकचोटि बैधता जाँच गरौं । ठेक्कापट्टा सम्बन्धी कानूनी व्यवस्थाको चर्चा … Continue reading कुलमानको ठेक्का तोड्ने अभियान : कानून र नैतिकता