जेनजी आन्दोलनपछिको परिस्थितिबारे ‘जनकपुर घोषणापत्र’ को तयारी

काठमाडौं । भदौ २३ र २४ मा सम्पन्न जेनजी आन्दोलनलाई लिएर शुरु भएको संवैधानिक, कानूनी एवं राजनीतिक बहस अझै सकिएको छैन । यसै सन्दर्भमा जनकपुरधाममा मंसिर २४ र २५ मा हुन लागेको कानून व्यवसायीहरुको राष्ट्रिय कार्यक्रममा पनि यस विषयले प्रवेश पाउने भएको छ । वकीलहरुको दुई दिने जनकपुर बैठकमा जेनजी आन्दोलनपछिको परिस्थितिबारे बहस हुने र … Continue reading जेनजी आन्दोलनपछिको परिस्थितिबारे ‘जनकपुर घोषणापत्र’ को तयारी