जेनजी आन्दोलनपछिको मानवअधिकार : जनकपुरधाममा प्रस्तुत भयो १८ बुँदे कार्यपत्र (पूर्णपाठ)

जनकपुरधाम । नेपाल बार एशोसिएसनले आज (०८२ मंसिर २४ ) जनकपुरधाममा मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी आयोजना गरेको छ । गोष्ठीमा मानव अधिकार तथा जनसरोकार समितिका तर्फबाट १८ बुँदे कार्यपत्र प्रस्तुत गरिएको छ। कार्यपत्रमाथि हलबाट आएका सुझावलाई समेटेर जनकपुर घोषणापत्र जारी गरिने आयोजकहरुले जनाएका छन् । कार्यपत्रको तयारी समूहमा अधिवक्ताहरु बेला राई, शर्मिला बस्याल गौतम, रोशनी … Continue reading जेनजी आन्दोलनपछिको मानवअधिकार : जनकपुरधाममा प्रस्तुत भयो १८ बुँदे कार्यपत्र (पूर्णपाठ)