बरिष्ठको च्याम्बरमा नयाँ वकीललाई शोषण !

जनकपुरधाम । आज मंसिर २४ । तदनुसार डिसेम्बर १० । अर्थात, विश्व मानवअधिकार दिवस । यस अवसरमा जनकपुरधाममा देशैभरिका कानून व्यवसायीहरु भेला भएर मानवअधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी गरिरहेका छन् । नेपाल बार एशोसिएसनले आयोजना गरेको मानवअधिकारसम्बन्धी गोष्ठीमा युवा कानून व्यवसायीहरुको मानवअधिकारको प्रशंगसमेत उठेको छ । प्रस्तुत १८ बुँदे कार्यपत्रमा युवा कानून व्यवसायीहरु बरिष्ठहरुबाट आर्थिक र लैंगिक … Continue reading बरिष्ठको च्याम्बरमा नयाँ वकीललाई शोषण !