जनकपुरमा प्रधानन्यायाधीशको सम्वोधन : अदालतका ९ लाख मिसिल जले, हाम्रो संकल्प जलेको छैन
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले गत भदौ २४ गते देशभरिका अदालतमा रहेका ९ लाख मिसिलहरु जलेको बताएका छन् । तथापि मिसिलहरु जले पनि न्यायालयको संकल्प र प्रतिवद्धता नजलेको उनले बताएका छन्। बुधबार मधेस प्रदेशको राजधानी जनकपुरधाममा नेपाल बार एशोसिएसनद्वारा आयोजित मानवअधिकार सम्बन्धी गोष्ठीमा प्रमुख अतिथिका तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रधानन्यायाधीश राउतले अदालत जल्दा दुःखित … Continue reading जनकपुरमा प्रधानन्यायाधीशको सम्वोधन : अदालतका ९ लाख मिसिल जले, हाम्रो संकल्प जलेको छैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed