भदौ २३ र २४ ले पायो जनआन्दोलनको मान्यता, संविधान संशोधन सुझाव आयोग गठन हुने, निर्वाचन प्रणाली फेरिने (सम्झौताको पूर्णपाठ )

काठमाडौं । सरकार र जेनजी आन्दोलनका प्रतिनिधिहरुबीच बुधबार मानवअधिकार दिवसको दिन पारेर १० बुँदे सम्झौतापत्रमा हास्ताक्षर भएको छ । यो सम्झौतासँग अब जेनजी आन्दोलनले औपचारिकरुपमै जनआन्दोलनको मान्यता प्राप्त गरेको छ । आन्दोलन सम्पन्न भएको ठीक तीन महिनापछि हस्ताक्षर गरिएको सम्झौतामा विभिन्न १० बुँदा समेटिएका छन् । सम्झौतामा संविधान संशोधन सुधार आयोग गठन गर्ने, निर्वाचन कानूनमा … Continue reading भदौ २३ र २४ ले पायो जनआन्दोलनको मान्यता, संविधान संशोधन सुझाव आयोग गठन हुने, निर्वाचन प्रणाली फेरिने (सम्झौताको पूर्णपाठ )