NOTA : माथिका कसैलाई मतदान गर्दिनँ !
काठमाडौं । सरकार र जेनजी आन्दोलनकारीबीच बुधबार भएको १० बुँदे सम्झौताको चौथो नम्बर बुँदामा ‘नो भोट’ को प्रावधानलाई समेत समेटिएको छ । यो बुँदा कार्यान्वयनमा आयो भने मतपत्रको अन्तिममा लेखिएको हुनेछ- माथिका कसैलाई मतदान गर्दिनँ ! हरेक निर्वाचन क्षेत्रमा कुल मतदाता संख्यामध्ये ५० प्रतिशतभन्दा बढी मत वा पहिलो हुने उम्मेद्वारको भन्दा बढी मत ‘माथिका कसैलाई … Continue reading NOTA : माथिका कसैलाई मतदान गर्दिनँ !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed