न्यायाधीशको आलोचना गर्न पाइन्छ, तर…

काठमाडौं । पछिल्लो समय विभिन्न तहका न्यायालयबाट हुने गरेका फैसलामाथि सामाजिक सञ्जालमा बग्रेल्ती टिप्पणी आउने गरेका छन् । प्रायः मुद्दा हार्ने पक्षले न्यायाधीशविरुद्ध विभिन्न आरोप लगाउने गरेको पाइन्छ । यस्ता टिप्पणीका कारण सिंगो न्यायालयमाथिकै जनविश्वास खस्कँदै गइरहेको न्यायाधीशहरुको गुनासो छ । के अदालत र न्यायाधीशहरुमाथि टिप्पणी वा आलोचना नै गर्न पाइँदैन त ? आलोचना गर्न … Continue reading न्यायाधीशको आलोचना गर्न पाइन्छ, तर…