एक्सप्लेनर : रवि रिहाईको शर्त– पौने ४ करोड बुझाउनू, कागज गर्नू, विदेश जाँदा अदालतलाई सोध्नू

काठमाडौं । पुर्पक्षका लागि नख्खु कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तुल्सीपुर उच्च अदालत, बुटवल इजलासले धरौटी र बिगो बुझाएर रिहा गर्न विहीबार आदेश दियो । आदेशपछि शुक्रबार रविलाई भैरहवा कारागारमा लगेर कागजी प्रक्रिया पूरा गर्ने तयारी छ । कतिपयले रविलाई रिहा गर्न अदालतले आदेश दिइएको होइन, जमानत बुझ्न मात्रै भनेको हो … Continue reading एक्सप्लेनर : रवि रिहाईको शर्त– पौने ४ करोड बुझाउनू, कागज गर्नू, विदेश जाँदा अदालतलाई सोध्नू