अदालत बिगार्न बिचौलियाको योगदान २० प्रतिशत : पूर्वप्रधानन्यायाधीश रायमाझी

काठमाडौं । पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझीले न्याय सेवामा प्रवेश गर्ने सोचेकै थिएनन् । व्यवस्थापनमा बीकम उत्तीर्ण गरेपछि उनले चार्टर्ड एकाउन्टेन्ट बन्ने सोचेका थिए । ख्यालख्यालमै उनले आफ्नो जीवनका ४० बसन्त न्याय सेवामा बिताए । थोरै समय वकालत र अदालती प्रशासनमा बिताए, अनि धेरै समय न्यायाधीशका रुपमा । न्यायाधीश हुँदा उनले करिब २८ हजार मुद्दाको फैसला गरे … Continue reading अदालत बिगार्न बिचौलियाको योगदान २० प्रतिशत : पूर्वप्रधानन्यायाधीश रायमाझी