संविधानविरोधी मुलुकी संहिता, अपराधको राजनीतिकरण र नयाँ द्वन्द्वको जन्म

हाम्रो फौजदारी कानूनको विकास क्रम र उद्भव थलो कहिले र कहाँ हो भन्नेमा स्पष्ट हुनुपर्छ । हाम्रो पुस्तासम्मको कानूनको पढाइ बेलायतबाट, कमन ल सिस्टमबाट आयो । तर, मैले अध्ययन गर्दा आजभन्दा २७ सय वर्ष अगाडि नै शास्त्रहरु लिखित थिए । त्यसले मात्रै चल्दैन भनेर विसं. १९१० मा कानून (मुलुकी ऐन) बन्यो । मानव न्याय विकासिनी … Continue reading संविधानविरोधी मुलुकी संहिता, अपराधको राजनीतिकरण र नयाँ द्वन्द्वको जन्म