जेनजीको भावनाअनुसार फूलकोर्टले आत्मसमीक्षा गरिसक्यो : प्रधान न्यायाधीश

काठमाडौं । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले भ्रष्टाचारको अन्त्य र सुशासन कायम हुनुपर्छ भन्ने जेनजीहरुको भावनाअनुसार सर्वोच्च अदालतले दुई दिनसम्म फूलकोर्ट बैठक बसेर आत्मसमीक्षा गरिसकेको बताएका छन् । ‘जुन अहिले जेनजीहरुको कुरा छ, मुलुकमा भ्रष्टाचार हुनुहुँदैन र सुशासन हुनुपर्छ भन्ने जुन मान्यता छ, त्यो मान्यतालाई आत्मसाथ हामीले पहिलेदेखि नै नगरेको होइन’ सोमबार साँझ बार डेको … Continue reading जेनजीको भावनाअनुसार फूलकोर्टले आत्मसमीक्षा गरिसक्यो : प्रधान न्यायाधीश