न्यायाधीशमाथि ‘जनकारबाही’ गर्ने चेतावनी, के अदालतविरुद्ध आन्दोलन छेड्न पाइन्छ ?

काठमाडौं । आफूलाई ‘डार्क फाइल अभियान, केन्द्रीय समितिको संयोजक’ बताउने राजकुमार तिमल्सिनाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ‘देशभरका भ्रष्ट न्यायाधीहरुको अखडा’ मा स्टिङ अप्रेशन गर्ने गरी मान्छे परिचालन गरेको र उनीहरुले ‘भ्रष्टलाई जनकारबाही गर्ने’ गर्ने सार्वजनिक घोषणा गरेका छन् । यतिमात्र नभएर तिमल्सिनाले सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी, नहकुल सुवेदी र सुनील कुमार पोखरेलको उल्टो … Continue reading न्यायाधीशमाथि ‘जनकारबाही’ गर्ने चेतावनी, के अदालतविरुद्ध आन्दोलन छेड्न पाइन्छ ?