नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ
काठमाडौं । नेपाल प्रहरीले नक्कली सुन दिएर रु पाँच लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा सुनजस्तो देखिने धातुको डल्लो दिएर रकम ठगी गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका ४५ वर्षीय सुकुमान सिंह ब्लोन, मकवानपुरकै … Continue reading नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed