पूर्वन्यायाधीश खतिवडा भन्छन्– तिलप्रसादमाथिको लाञ्छना लम्पसारवादको सहउत्पादन

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले केही न्यायकर्मीहरुमा लम्पसारवाद र लोकप्रियतावाद देखापरेको गुनासो गरेका छन्। सर्वोच्च अदालतका बहालवाला न्यायाधीश तिलप्रसाद श्रेष्ठमाथि सामाजिक सञ्जालमा लगाइएको लाञ्छना यही लम्पसारवादको सहउत्पादन भएको खतिवडाको भनाइ छ। अदालतको अवहेलनाप्रति न्यायालयको नेतृत्व उदार देखिएको हुनाले इमान्दार न्यायाधीशहरुमाथि निरन्तर प्रहार भइरहेको उनको गुनासो छ । हालै अदालतको अवहेलनामा कारवाही भोगेका एक … Continue reading पूर्वन्यायाधीश खतिवडा भन्छन्– तिलप्रसादमाथिको लाञ्छना लम्पसारवादको सहउत्पादन