न्यायाधीशमाथि ‘साइबर बुलिङ’ गर्ने राजकुमार तिमल्सिना पक्राउ
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत् न्यायाधीशहरुमाथि ‘साइबर बुलिङ’ गर्दै आएका गोदावरी ललितपुरका राजकुमार तिमल्सिना पक्राउ परेका छन् । आफूलाई डार्क फाइल अभियन्ता बताउने तिमल्सिना यसअघि पनि फेक भिडियो प्रकरणमा सर्वोच्च अदालतबाट सजाय पाएका व्यक्ति हुन् । उनी भदौ २४ गते नख्खु कारागारबाट भागेका फरार कैदी समेत हुन् । तिमल्सिनाले आफ्नो फेसबुक स्टाटसमा सर्वोच्चका न्यायायाधीहरुको उल्टो … Continue reading न्यायाधीशमाथि ‘साइबर बुलिङ’ गर्ने राजकुमार तिमल्सिना पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed