न्यायालयमाथि भइरहेको साइबर हमलाप्रति सर्वोच्चको ‘एक्सन’ सुरु

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न तहका न्यायाधीहरुको उल्टो फोटो छाप्ने, अप्रमाणिक भिडियोहरु हालेर न्यायाधीशको चरित्रहत्या गर्ने र अदालतमाथि अनास्था फैलाउने कार्यहरु बढ्न थालेपछि सर्वोच्च अदालतले यसविरुद्ध ‘एक्सन’ शुरु गरेको छ । सर्वोच्च अदालतले पुस १२ गते गृहमन्त्री ओमप्रकाश अर्याल र कानूनमन्त्री अनिलकुमार सिन्हालाई बोलाएर अदालतविरुद्ध भइरहेको नियोजित आक्रमणबारे सरकारको ध्यानाकर्षण गराएको थियो । … Continue reading न्यायालयमाथि भइरहेको साइबर हमलाप्रति सर्वोच्चको ‘एक्सन’ सुरु