बारको १४ बुँदे वक्तव्य : अदालतमाथि आक्रमण हुँदा सरकार मूकदर्शक

काठमाडौं । समग्र न्याय प्रणालीमाथि नै भ्रामक र कपोलकल्पित आरोप लगाएर न्याय क्षेत्रको तेजोबध गर्ने कार्यहरु भइरहँदा सरकार मूकदर्शक बनेको भन्दै नेपाल बार एशोसिएसनले आपत्ति जनाएको छ । बुधबार काठमाडौंमा बसेको नेपाल बार एशोसिएसनको कार्यसमिति, पूर्वअध्यक्ष, महासचिव र उपलब्ध बार एकाइका पदाधिकारीसहितको बैठकले सरकारले मूकदर्शक भएर यस्ता कार्यलाई प्रश्रयसमेत दिइरहेको निष्कर्ष निकालेको छ । बैठकपछि … Continue reading बारको १४ बुँदे वक्तव्य : अदालतमाथि आक्रमण हुँदा सरकार मूकदर्शक