‘रमेश लेखकको बयान सकियो, केपी ओलीलाई बोलाउने तयारी हुँदैछ’ : जाँचबुझ आयोग अध्यक्ष कार्की

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्राचार गर्नेभएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बिहिबार सञ्चारकर्मीको प्रश्नको जवाफमा तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिने काम सम्पन्न भएसँगै अब तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानमा बोलाउन पत्रचार गर्न लागेको स्पष्ट पारे … Continue reading ‘रमेश लेखकको बयान सकियो, केपी ओलीलाई बोलाउने तयारी हुँदैछ’ : जाँचबुझ आयोग अध्यक्ष कार्की