वीरगञ्ज महानगरमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा जारी

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा सोमबार दिउँसोदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । वीरगञ्ज महानगर क्षेत्रमा दुई समुदायबीच हुन सक्ने सम्भावित मुठभेडलाई लक्षित गर्दै निषेधाज्ञा जारी गरेको हो । पछिल्लो समय पर्सामा दुई समुदायबीच विरोध प्रदर्शनका कार्यक्रम हुँदै आइरहेका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्ला सुरक्षा समितिको निर्णयानुसार … Continue reading वीरगञ्ज महानगरमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा जारी