वकीललाई अदालतमै भुस्याहा कुकुरले टोकेपछि…

भारत । गत सोमबार भारतको गुजरात हाइकोर्ट परिसरभित्र एक वकीललाई कुकुरले टोक्यो । कुकुरले जो कसैलाई टोक्नु मानसिक र शारीरिक स्वास्थ्यका लागि हानिकारक हुँदै हो, तर जुन गतिमा वकीलहरूको संस्थाले कुकुरविरुद्ध मुख्य न्यायाधीश गुहार्‍यो, त्यसले धेरैको ध्यान खिच्यो । गुजरात हाइकोर्ट एड्भोकेट्स एशोसिएशन (जीएचसीएए) ले हाइकोर्टकी मुख्य न्यायाधीश सुनिता अग्रवालसँग कुकुरविरुद्ध तुरुन्त कारबाही माग गरेको … Continue reading वकीललाई अदालतमै भुस्याहा कुकुरले टोकेपछि…