प्रहारका बीच पनि रोकिएको छैन न्याय सम्पादन

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राज्यका महत्वपूर्ण संरचनासँगै आगजनीमा परेको न्यायको सर्वोच्च निकाय सर्वोच्च अदालतका इजलासहरु अहिले पनि पालका भरमा सञ्चालित छन् । त्यस दिन रामशाहपथस्थित ऐतिहासिक सर्वोच्च अदालत भवन मात्रै जलेन करिब २४ हजार मुद्दामध्ये २० हजार मुद्दाका मिसिल जलेर खरानी भए । कागजात जल्दा न्याय दिने न्यायमूर्ति र न्यायको आशमा रहेका … Continue reading प्रहारका बीच पनि रोकिएको छैन न्याय सम्पादन