बल्क म्यासेजको आतङ्क : दूरसञ्चार प्रयोगकर्ताको गोपनीयता दुरुपयोग, कसले गर्ने कारबाही ?

काठमाडौँ । केही दिनयता नेपालीहरूको मोबाइलमा एक व्यक्तिले एटी_अलर्ट, एसआइ_अलर्ट लगायत सर्टकोडबाट लाखौँ म्यासेज पठाइरहेका छन्‌ । त्यस्तो म्यासेज मध्यदिनमा मात्र होइन, मोबाइल प्रयोगकर्ताको निन्द्रा नै बिथोल्नेगरी मध्यरातमै आउने गरेको छ । निर्देश सेढाईँका नाममा आएको उक्त म्यासेजको स्क्रीनसट नै राखेर सेवाग्राहीले सामाजिक सञ्जालमा दूरसञ्चार सेवा प्रदायकप्रति असन्तोष पोखिरहेका छन्‌ । अर्कातिर, उक्त म्यासेजमा उल्लेखित … Continue reading बल्क म्यासेजको आतङ्क : दूरसञ्चार प्रयोगकर्ताको गोपनीयता दुरुपयोग, कसले गर्ने कारबाही ?