रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य

काठमाडौँ । रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरु फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयले गृहकार्य अगाडि बढाएको छ । महान्यायाधिवक्ता कार्यालयले बुधबार कास्की, रुपन्देही, काठमाडौं र पर्साको सरकारी वकिलको कार्यालयलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिन अनुमति दिएको अनलाइनखबर डटकमले महान्यायाधिवक्ता सविता भण्डारीलाई उधृत गर्दै समाचार लेखेको छ । तथापि … Continue reading रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य