जब रविको मुद्दामा सविता आफैं ‘न्यायाधीश’ बनिन्…
काठमाडौँ । वर्तमान सरकार पूर्वप्रधानन्यायाधीशले चलाइरहेको स्थिति छ । कानून मन्त्रालय पनि सर्वोच्च अदालतका पूर्वन्यायाधीशले हाँकिरहेका छन् । महान्यायाधिवक्ताको कुर्सीमा सर्वोच्च अदालतकी हुन नसकेकी न्यायाधीश बिराजमान छिन् । गृहमन्त्रीको कुर्सीमा संवैधानिक कानूनका जानकार अधिवक्ता आसीन छन् । यस्तो कानूनविदहरुको सरकारले रवि लामिछानेको मुद्दा फिर्ता (संशोधन ?) लिँदा मुलुकी फौजदारी कार्यविधि संहिता मिच्यो होला भनेर कसरी … Continue reading जब रविको मुद्दामा सविता आफैं ‘न्यायाधीश’ बनिन्…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed