निर्वाचन आयोगले दियो गगन थापा समूहलाई वैधानिकता, अब शेरबहादुर पक्षले रुख चिन्ह नपाउने

काठमाडौँ । नेपाली कांग्रेसमा देखिएको वैधानिकताको विवादले नयाँ मोड लिएको छ । निर्वाचन आयोगले शुक्रबार गगन थापा समूहलाई बैधानिकता दिएपछि अब रुख चुनाव चिन्ह शेरबहादुर देउवा समूहले नपाउने भएको छ । काठमाडौँमा विशेष महाधिवेशन गरेर गगन थापा सभापति बन्नुका साथै नयाँ कार्यसमिति बनाएका थिए । त्यसलगत्तै आयोगमा दुबै पक्ष आयोगमा आ–आफ्नो दाबी लिएर गएका थिए … Continue reading निर्वाचन आयोगले दियो गगन थापा समूहलाई वैधानिकता, अब शेरबहादुर पक्षले रुख चिन्ह नपाउने