सर्वोच्चको ढोकामा पुगेको कांग्रेसको विवाद, अबको प्रकिया के हो ?

काठमाडौँ- निर्वाचन आयोगले नेपाली कांग्रेसका सभापति गगन थापा र उनको टिमलाई वैधानिकता दिएपछि शेरबहादुर देउवा पक्ष न्याय माग्न सर्वोच्च अदालत पुगेको छ । देउवा पक्षले आइतबार दर्ता गरेको रिटमाथि मंगलबार पहिलो सुनुवाई हुँदैछ । पार्टीभित्रको गहिरो विभाजनपछि गगन थापा नेतृत्वको समूहलाई निर्वाचन आयोगले आधिकारिक मान्यता दिएको छ। यसविरुद्ध शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको हो। … Continue reading सर्वोच्चको ढोकामा पुगेको कांग्रेसको विवाद, अबको प्रकिया के हो ?