वैदेशिक रोजगार न्यायाधिकरण : विवाद सुल्झाउने संयन्त्र
काठमाडौँ । नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको संख्या निरन्तर बढ्दै जाँदा त्यससँगै ठगी, सम्झौता उल्लंघन, क्षतिपूर्ति र कानुनी अन्योलका घटना पनि बढिरहेका छन्। वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले वैदेशिक रोजगार ऐन, २०६४ मिति २०६४/५/१९ देखि लागू गरिएको छ । यही ऐनको कार्यान्वयनका क्रममा वैदेशिक रोजगारीसँग सम्बन्धित ठगी, क्षतिपूर्ति, सम्झौता उल्लंघन तथा अन्य … Continue reading वैदेशिक रोजगार न्यायाधिकरण : विवाद सुल्झाउने संयन्त्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed