काठमाडौं र सर्वोच्च अदालतमा एकैदिन तीन चर्चित मुद्दाको पेशी

काठमाडाैँ । आइतबार काठमाडौं जिल्ला अदालत र सर्वोच्च अदालतमा तीन चर्चित मुद्दाहरूको सुनुवाइ सुरु हुँदैछ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्रीसहित उच्च पदस्थ व्यक्तिविरुद्ध दायर मुद्दाको अन्तिम सुनुवाइ काठमाडौं जिल्ला अदालतमा भइरहेको छ । जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा संगठित अपराध, किर्ते, ठगी र राज्यविरुद्धको कसुरसम्बन्धी अभियोगमा दायर मुद्दामा सुनुवाइ हुँदैछ। यो मुद्दामा पूर्व उपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, … Continue reading काठमाडौं र सर्वोच्च अदालतमा एकैदिन तीन चर्चित मुद्दाको पेशी