‘फेक डकुमेन्ट’का आधारमा पाथीभराको वन फाँडेको प्रमाण भेटियो

प्रहरीले गत बैशाख १७ गते रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकीकृत गरिएको घोषणा गर्न लागिएको आयोजनास्थलबाटै पक्राउ गर्‍यो । त्यो घटनाले सबैलाई स्तब्ध बनायो । केही घन्टामै रहस्य खुल्यो- सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका अधिकृत महिमान सिंह बिष्टले कीर्ते पत्र तयार गरेर चौधरीलाई पक्राउ गराएका रहेछन् । उक्त नक्कली पत्र सर्वोच्च … Continue reading ‘फेक डकुमेन्ट’का आधारमा पाथीभराको वन फाँडेको प्रमाण भेटियो