एआईका कारण निर्वाचनमा अप्ठ्यारा दिन आउन सक्छन्

काठमाडौँ । अहिलेसम्म फागुन २१ को आम निर्वाचनको तयारी शान्तिपूर्ण रुपमै चलिरहेको छ । विगतमा जस्तो भौतिक झडपका घटना कतै सुनिएका छैनन् । आशा गरौं– अबको एक महिनासम्म देशमा यस्तै शान्तिपूर्ण वातावरण बनिरहने छ । यति हुँदाहुँदै पनि सामाजिक सञ्जालमा भइरहेको चर्काचर्की अनि समाजमा देखापरेको चर्को दलीय ध्रूवीकरणलाई हेर्दा ढुक्क भएर बस्ने स्थिति छैन । … Continue reading एआईका कारण निर्वाचनमा अप्ठ्यारा दिन आउन सक्छन्