न्याय परिषद् के हो ? कहिलेदेखि सञ्चालनमा आयो ?

फाइल तस्बिर : न्याय परिषद र न्याय सेवा आयोगका पदाधिकारी एवं कर्मचारीहरु काठमाडौँ । न्यायाधीश को हुन् ? के उनीहरू संविधानभन्दा माथि हुन्छन् ? यदि कुनै न्यायाधीशले गल्ती गरे, आचारसंहिता उल्लङ्घन गरे वा आफ्नो अधिकारको दुरुपयोग गरे भने त्यसको मूल्यांकन कसले गर्छ? लोकतान्त्रिक शासन व्यवस्थामा यस्ता प्रश्नहरू केवल सैद्धान्तिक होइनन्, सार्वजनिक सरोकार र विश्वाससँग प्रत्यक्ष … Continue reading न्याय परिषद् के हो ? कहिलेदेखि सञ्चालनमा आयो ?