एपस्टीन फाइल : अदालतको शक्तिसामु हार्दैछन् बलशाली
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२५ नोभेम्बरमा ‘एपस्टीन फाइल ट्रान्सपरेन्सी एक्ट’ मा हस्ताक्षर गरे । त्यसैका आधारमा एपस्टीन फाइलहरु सार्वजनिक भए । अहिले यो विषयले संसारभरिका मिडियामा चर्चा पाएको छ । कतिपय देशमा यसको राजनीतिक प्रभावसमेत देखिन थालेको छ । एपस्टीन फाइलहरु अमेरिकाको ‘युएस डिपार्टमेन्ट अफ जस्टिस'(DOJ) को वेबसाइट justice.gov मा हेर्न सकिन्छ । … Continue reading एपस्टीन फाइल : अदालतको शक्तिसामु हार्दैछन् बलशाली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed