नेपालको संविधान र संवैधानिक अर्थशास्त्र

काठमाडौँ । सामान्यतः संविधानलाई देशको मूल राजनीतिक दस्तावेज मानिन्छ । तर, संविधानले राजनीतिक प्रणाली मात्र होइन, देशको अर्थतन्त्रलाई समेत मार्गनिर्देश गरेको हुन्छ । मुलुकले कस्तो आर्थिक प्रणाली अवलम्वन गर्ने ? यो प्रश्नको जवाफसमेत संविधानले दिएको हुन्छ । नेपालको संविधानले कस्तो अर्थतन्त्रको परिकल्पना गरेको छ ? हाम्रो संवैधानिक अर्थशास्त्र के हो ? आउनुहोस् हाम्रो संवैधानिक अर्थतन्त्रबारे … Continue reading नेपालको संविधान र संवैधानिक अर्थशास्त्र