रविमाथि कानूनी प्रश्न : सपथ खान पाउँछन् ?

काठमाडौँ । चितवन क्षेत्र नम्बर २ बाट भारी मतका साथ प्रतिनिधिसभा सदस्यमा ह्याट्रिक गरेका रास्वपा सभापति रवि लामिछानेले सांसद पदको सपथ खान नपाउने केही कानून व्यवसायीले तर्क गरेका छन् । अर्काथरी कानून व्यवसायीहरु भने उनलाई सपथ ग्रहणका लागि कानूनले नरोक्ने तर्क गर्छन् । नेपालको कानून पनि अचम्मकै छ, चुनाव लड्नचाहिँ पाउने, जितेपछि सपथ खानचाहिँ नपाउने … Continue reading रविमाथि कानूनी प्रश्न : सपथ खान पाउँछन् ?