समानुपातिकमा खसेको ५१ पार्टीको ९ लाख भोट खेर गयो
काठमाडौँ । फागुन २१ को निर्वाचनमा करिब ९ लाख मतदाताले सामानुपातिक मतपत्रमा हालेको भोट खेर गएको छ । यो भनेको १० जना समानुपातिक सांसद चुनिन सक्ने मत हो । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कुल १ करोड ८ लाख ४ हजार ७०१ मत खसेको छ । यसमध्ये ६ वटा राष्ट्रिय पार्टीले प्राप्त गरेको कुल ९९ लाख … Continue reading समानुपातिकमा खसेको ५१ पार्टीको ९ लाख भोट खेर गयो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed