कानूनका विद्यार्थी र वकीलका लागि विधिशास्त्रका उत्कृष्ट किताब

विधिशास्त्र (Jurisprudence) आफैंमा एक विशाल ज्ञानको क्षेत्र हो। यसलाई सामान्य भाषामा कानूनको दर्शन पनि भनिन्छ। यसले केवल कानूनका धाराहरू वा नियमहरू मात्र होइन, कानून किन बाध्यकारी हुन्छ? यसको स्रोत के हो? न्यायाधीशले फैसला गर्दा नियम मात्र प्रयोग गर्ने कि नैतिक सिद्धान्तहरू पनि प्रयोग गर्नुपर्ने हो? जस्ता आधारभूत प्रश्नहरू उठाउँछ। यस अर्थमा कानून स्वयं विधिशास्त्रको एउटा … Continue reading कानूनका विद्यार्थी र वकीलका लागि विधिशास्त्रका उत्कृष्ट किताब