थरीथरीका सांसद : सेलिब्रिटीदेखि दल फेर्नेसम्म !

काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि प्रत्यक्ष प्रणालीबाट निर्वाचित १६५ सांसदहरूको तस्वीर स्पष्ट हुँदै जाँदा यसपालिको संसद् अघिल्ला संसद्हरूभन्दा धेरै अर्थमा फरक देखिएको छ। उमेर समूह, पेशागत पृष्ठभूमि, शैक्षिक योग्यता, राजनीतिक अनुभव तथा सार्वजनिक पहिचानका हिसाबले संसद्मा विविधता देखिएको छ। विशेषगरी युवा पुस्ताको उल्लेख्य प्रवेश, विभिन्न पेशाबाट आएका प्रतिनिधिहरू, पीएचडीधारी सांसद तथा … Continue reading थरीथरीका सांसद : सेलिब्रिटीदेखि दल फेर्नेसम्म !