अदालतका कर्मचारीले नै टेरेनन् न्यायाधीशलाई !

काठमाडौँ । कहिलेकाहिँ अदालतका कर्मचारीले गर्ने त्रुटिका कारण सेवाग्राहीले दुःख पाउने गरेका छन् । प्राविधिक त्रुटिका नाममा कतै अदालतका कर्मचारीले मुद्दा नै बिगार्ने नियत राखेका पो हुन् कि ? काठमाडौं जिल्ला अदालतको २२ नम्बर फाँटको एउटा घटनाले यस्तै गम्भीर आशंका उब्जाएको छ । काठमाडौं जिल्ला अदालतको २२ नम्बर फाँटमा वादी माइली तामाङ र प्रतिवादी जुठे … Continue reading अदालतका कर्मचारीले नै टेरेनन् न्यायाधीशलाई !