रविलाई मन्त्री बन्न नैतिकताले रोक्ने सर्वोच्चको त्यो फैसला

काठमाडौं । गत पुस १३ गते बालेन्द्र शाह र रवि लामिछानेले हस्ताक्षर गरेको ७ बुँदे सम्झौताको चौथो नम्बर बुँदामा भनिएको थियो, ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।’ यस्तो सम्झौता सार्वजनिक हुँदै गर्दा फागुन २१ को … Continue reading रविलाई मन्त्री बन्न नैतिकताले रोक्ने सर्वोच्चको त्यो फैसला