बालेन्द्र र रविले यसरी भत्काउँदैछन् संविधान, सिंहदबार, प्रदेश र स्थानीय तह !
काठमाडौं । ‘दुईतिहाइमा दुईसिट कम’ बहुमतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाहको नेतृत्वमा बलियो सरकार बनाउने गृहकार्य थालेको छ । आगामी ५ वर्षका लागि प्रधानमन्त्री बन्न लागेका बालेन्द्रले गर्ने काम के–के होलान् ? नयाँ सरकारले अब यही संविधानको मातहतमै बसेर विकास र सुशासनमा जोड दिन्छ कि संविधान नै भत्काउने बाटो लिन्छ ? यो … Continue reading बालेन्द्र र रविले यसरी भत्काउँदैछन् संविधान, सिंहदबार, प्रदेश र स्थानीय तह !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed