रवि लामिछानेको मुद्दा तेस्रो दिन पनि ‘हेर्दाहेर्दै’मा
काठमाडौं । सर्वोच्च अदालतमा चलिरहेको रवि लामिछानेको अभियोजन फिर्ता सम्बन्धी मुद्दा आज (मंगलबार) तेस्रो दिन पनि हेर्दाहेर्दैमा रहेको छ । आइतबारदेखि नियमित सुनुवाईमा चढेको यो मुद्दा तीन दिनसम्म हेर्दाहेर्दैमा रहेको हो । मंगलबार तेस्रो दिन पनि वकीलहरुको बहस नसकिएकाले निर्णय आउन नसकेको हो । महान्यायाधिवक्ता सविता भण्डारीले रवि लामिछानेविरुद्ध चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको … Continue reading रवि लामिछानेको मुद्दा तेस्रो दिन पनि ‘हेर्दाहेर्दै’मा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed