समानुपातिक सांसदले पाए प्रमाणपत्र
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फका ११० जना सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । निर्वाचन आयोगको परिसरमा विहीबार आयोगका पदाधिकारीहरुले माला र खादासहित प्रतिनिधिसभा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरेका हुन् । यससँगै चुनावको अन्तिम नतिजा आएको छ । अब आयोगले निर्वाचन परिणामको प्रतिवेदन राष्ट्रपति र संसद सचिवालयमा पठाउनेछ । आयोगको प्रतिवेदन प्राप्त भएपछि संसद सचिवालयले चैत १५ … Continue reading समानुपातिक सांसदले पाए प्रमाणपत्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed